गर्मी सुरु भएसँगै डेंगुको प्रकोप बढ्दै

नेपालमा गत वर्षदेखि डेंगु सङ्क्रमण पुष्टि हुने दर रोकिएको छैन । गत वर्ष डेंगुले प्रकोपको रुप लिएपछि हालसम्म सङ्क्रमण दर शून्यमा झर्न नसकेको हो । पुस महिना यता ५०१ जनामा डेंगु संक्रमण देखिएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ५२ जिल्लामा डेंगु संक्रमित पाइएको छ । सामान्यतया डेंगु सङ्क्रमण जेठ महिनादेखि बढ्ने भनिए … Continue reading गर्मी सुरु भएसँगै डेंगुको प्रकोप बढ्दै